१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

स्रष्टालाई स्वास्थ्य बीमा र लेखक गाउँको योजना

काठमाडौँ, २८ जेठ । शमी साहित्य प्रतिष्ठानले संस्थाबाट कृति प्रकाशित हुने स्रष्टाका लागि रु एक लाखको जीवन बीमाको व्यवस्था शुरु गरेको छ । सो संस्थाले प्रतिष्ठानबाट कृति प्रकाशन हुने स्रष्टाहरु सम्मिलित स्रष्टा समाज ९लेखक क्लब० र पठन संस्कृतिको विकास गर्न