१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

आन्दोलनका नेता गुमायौँ : गृहमन्त्री थापा

चितवन, ३१ जेठ । गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो । पञ्चायतकालदेखि सङ्घीय गणतन्त्र स्थापनासम्म