१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

विद्यालयमा तालाबन्दी

हुम्ला, ३२ जेठ । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शङ्कर आधारभूत विद्यालयमा चारवटा विषयको पठनपाठन ठप्प भएको छ । गएको चैत महीनादेखि शिक्षक उपस्थित नहुँदा चारवटा विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् । खार्पुनाथ गाउँपालिकाले खटाएको शिक्षक र