१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

काराकस, २ असार । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । सोही दुर्घटनामा घाइते भएका ३३ जना