१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

डेंगु प्रकोप तीब्र, नियन्त्रण सुस्त

३ असार, काठमाडौं । डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ । सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन् । डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका