सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न सिआइबीको म्याद थप
२० असार, काठमाडौं । सरकारले जग्गाहरूको हिनामिनाबारे छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को छानबिन समितिको म्याद डेढ महिना थपेको छ । यही असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका