१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

आपराधिक घटनालाई आधा घटाउने अफ्रिकी राष्ट्रपतिको घोषणा

केप टाउन, ६ असार । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले आगामी एक दशकभित्रै दक्षिण अफ्रिकामा हिंसात्मक अपराधका घटनामा कम्तीमा आधा घटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामाफोसाले मङ्गलबार संसदको विशेष सत्रमा सम्बोधन गर्दै सरकारको यस अभियानमा सहयोग गर्न सबैसँग