१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

प्रमाण नपुगेका जग्गाको मुआब्जा दिन नसकिनेः मन्त्री राई

काठमाडौँ, ८ असार । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपाल सरकारको नीतिगत निर्णय नभइकन वाग्मती नदी बगेको जग्गाको मुआब्जा दिन नसकिने बताउनुभएको छ । गोकर्णदेखि गुह्येश्वरी खण्डमा वाग्मती नदी हिँडेको १८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको छ, वाग्मती