१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

वाग्मतीद्वारा रु ४१ करोडको बजेट प्रस्तुत

ललितपुर, १० असार । आर्थिक वर्ष २०७६/०७७ का लागि वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले गाउँको योजना तथा कार्यक्रमसहित रू ४१ करोड २ लाख ३८ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । पाँचौँ गाउँसभामा उपाध्यक्ष रञ्जना धिमिरेले सङ्घीय र प्रदेश सरकार तथा