१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

पुल निर्माण अधुरै

दीपक बोहरा, लमही, १३ असार । दाङको लमही–तुलसीपुर सडक खण्डबीचमा पर्ने नदी तथा खोलाहरुमा ६ वटा पुल निर्माणको काम पूरा हुन सकेको छैन । निर्माण शुरु भएको ६ वर्ष पुग्नै लाग्दा पनि पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।