१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

मृत्युदण्डविरुद्ध शान्तिपूर्ण विरोध

काठमाडौँ, १७ असार । एम्नेस्टी इन्टरनेशनल नेपाललगायत विभिन्न संस्थाले यही असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लागुऔषधको अपराधमा कारागारमा रहेका चारजनालाई मृत्युदण्डको सजाय कार्यान्वयनका लागि अधिकारपत्रमा हस्ताक्षर गरेकोप्रति शान्तिपूर्ण विरोध गरेका छन् । उक्त संस्थासहित एड्भोकेसी फोरम, जवाफदेहिता निगरानी