१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

पर्यटकको आकर्षण चिया बगान

लमजुङ, २० असार । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको क्व्होलासोथर गाउँपालिकाभित्र लगाइएको चिया खेती पर्यटकको मुख्य आकर्षण बन्न थालेको छ । गाउँपालिकाभित्रका घलेगाउँ, भुजुङ, पसगाउँमा लगाइएको चियाबगानमा दैनिक सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् । चिया बगानको सुन्दर दृश्य