१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

हलियाका घर निर्माणमा गरिएको लगानी खेर

लम्की, २० असार । कैलालीमा सरकारले हलियाका लागि घर निर्माणमा गरेको लगानी खेर गएको छ । टीकापुर नगरपालिका–३ स्थित रामपुरमा निर्माण भएका हलियाका घर अहिले खाली छन् । रामपुरमा २० हलिया परिवारका लागि भूमिसुधार तथा मालपोत कार्यालयले जग्गासहित निर्माण गरेको