१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

यदि तपाई मोटोपना हटाउन चाहानुहुन्छ भने, तातोपानी पिउनुहोस् !

पानी मानिसका लागि अत्यावश्यक कुरा हो । हाम्रो शरीरको अधिकांश हिस्सा नै पानीले ओगटेको हुन्छ । चिकित्सक, पोषणविज्ञ मात्र नभएर सौदन्य विज्ञ पनि एक वयस्क मान्छेले स्वस्थ रहनका लागि एक दिनमा ६–७ लिटर शुद्ध पानी पिउनु पर्ने सल्लाह दिन्छन् ।