तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्छ
काठमाडौँ, १७ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्ने बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको