१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

छानो सार्दै वर्षौं बित्यो, कतैबाट पहल भएन

काशीराम शर्मा, बाँके, २५ असार । वर्षात् शुरु भएसँगै राप्ती नदी आसपासका जनतालाई हरेक वर्ष बाढीले घरखेत बगाइदिने हो कि भन्ने चिन्ताले सताउँछ । उनीहरु राति सुत्न सक्दैनन् । टर्चलाइट बाल्दै बेलाबखत उर्लिरहेको राप्ती हेर्ने र निदाउने चेष्टा गर्नुमै छर्लङ्ग