१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

मन्त्रीहरूबीच नै मतभेद, मुखै बोल्दैनन् कोही–कोही

२६ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ । सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो । पार्टी एकता भएको १३ महिना बितिसक्दा समेत सरकारमा सहभागी