१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

अमेरिकामा मृगौला प्रत्यारोपणमा नयाँ नीति घोषणा

वासिङ्टन, २६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गर्नुभएको छ । अमेरिकी सरकारले मृगौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याउने तयारी