१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

विमानस्थल अझै अवरुद्ध

२७ असार, काठमाडौं । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्स विमान शुक्रबार बिहान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट चिप्लिएको कारण त्रिभुवन विमानस्थल अझै अवरुद्ध छ । विमानलाई धावनमार्ग छेउबाट हटाउनका लागि विमानस्थल कार्यालय, प्रहरी र यती एयरलाइन्सको टीमले काम