१७ आश्विन २०८१, बिहीबार

Author: नेपालपत्र

अष्ट्रेलियाको अस्पतालका हजारौँ स्वास्थ्यकर्मी आन्दोलनमा

३१ असार । अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको छ । अस्पताल एवम् स्वास्थ्य केन्द्रहरुका