२६ पुस २०८१, शुक्रबार

इराकको संविधानसभा र संविधान निर्माण प्रक्रिया


इराकको संविधानसभा

पृष्ठभूमि : इराकमा जनवरी ३०, २००५ मा पुर्व शासक सद्धाम हुसेनको सत्ताच्युत पश्चात् अमेरिकाको पहलमा नयाँ शासन व्यवस्थालाई संस्थागत गर्न संबिधानसभाको निर्वाचन भएको हो ।

संविधान निर्माण प्रक्रिया

अक्टोबर १५, २००५ मा जनमत संग्रहमार्फत संबिधानलाई अनुमोदन गरिएको हो । इराकी राष्ट्रियसभा नामको संविधानसभाको गठनका लागि समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिएको थियो । त्यहाँ महिलालाई संविधानसभामा पुर्याउन गरिएको अभ्यास उदाहरणीय मान्न सकिन्छ । दलहरूले निर्वाचनमा लड्ने उम्मेदवारको सूची निर्धारण गर्दा कम्तीमा २५% महिला हुनुपर्ने व्यवस्था गरिएको थियो ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल । 

यो पनि पढ्नुहोस् 

भेनेजुयलाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

पेरुको संविधानसभा र संविधान निर्माण प्रक्रिया

नर्वेको संविधानसभा र संविधान निर्माण प्रक्रिया

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !