“आफु ले माया गरेको मान्छे
परै भय पनि…
आफ्नो साथ मा नभय पनि
धेरै माया लाग्दो रहेछ …
धोका दिएर गए पनि!”
“तिम्रो माया को सधै आश रहनेछ,
जबसम्म सारीर म सास रहनेछ…”
“आफ्नो मान्छे टाढा हुँदा धेरै याद औदो रहेछ
आफ्नो मान्छे दुखी हुँदा नरमाइलो लाग्दो रहेछ,
मन परेको मान्छे अर्कै को भय पनि माया लाग्दो रहेछ । ।” ।
“साचो माया चाहन्छौ भने
मन हुने सँग माया गर,
धन हुने सँग हैन…!!!”
“माया गर्छु तिमीलाई भन्न सक्दिन…
सधै सपनिमा देख्छु तिमीलाई भुल्न सक्दिन…”