सौन्दर्य को कुरा सधैंकोलागि एक आनन्द छ|
मिठो सपना, स्वास्थ्य र पूर्ण शान्त श्वास ।
सबै को बाबजुद,हामी खोजी रहेका छौ|
सौन्दर्य ईश्वरको बरदान हो|
सौन्दर्येले मानिसमा आत्मबिस्वासको खेति गर्छ|
सौन्दर्यले कसैलाई माया पनि दिलाउन सक्छ|
जस्तै एउटा सुन्दर बालक सबैको मायाको पात्र बन्छ|
मानिस घन्टौं सम्म हराउन सक्छ |
यस्तो स्थलमा मानौं उसले संसार बिर्सिएको होस्|
येस्तो किन हुन्छ?
मानिस सौन्दर्यको अगाडी किन नतमस्तक हुन्छ?
अवश्यपनि सौन्दर्यसंग कुनै अध्भूत शक्ति छ|
कुनै अदृश्य अनि बिपिनप्रचुर चुम्बक छ |
यही शक्तिमा संसार झुकेको अनि टिकेको छ|
सौन्दर्य को कुरा सधैंकोलागि एक आनन्द छ|