कहिले हसाउछ कहिले रुवाउछ जिन्दगीले
दु:खको खाडलमा पसाउछ अनि फेरि निकाल्छ जिन्दगीले,
मर्नु भन्दा पनि संघर्ष गर्नु राम्रो रहेछ जीवनमा
अनि फेरि जीवनप्रति आभारी बन भन्छ जिन्दगीले ।
*हाल युएईमा रहेका बिर्तामोड, झापाका अमित संग्रौला साहित्यकार हुन् ।