७ बैशाख २०८१, शुक्रबार

आफ्नो घर मन्दिर जस्तो हुनुपर्छ


मुक्तक
Amit Sangroula
अमित संग्रौला

आफ्नो घर मन्दिर जस्तो हुनुपर्छ

पुज्ने कोठामा मातापिताको तस्बिर हुनुपर्छ

दुनियाँमा राम्रो नराम्रो भन्ने केहि छैन,

मान्छेको मन विचार शुद्ध र  पवित्र हुनुपर्छ ।

 

यो पनि पढ्नुहोस्  

परदेशी जीवन हो पिडा सहेर पनि हाँस्नु पर्छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !