नेता खोक्रो भाषण गर्छ स्रिफ भोटका लागि !
गुन्डागर्दी बड्दै गाछ कालो नोटका लागि !!
खुलेआम लड्दै गाछन आजकालका केटाहरु !
स्रिफ तिनै तरुणीका आँखा र ओठका लागि !!
नेता खोक्रो भाषण गर्छ स्रिफ भोटका लागि !
गुन्डागर्दी बड्दै गाछ कालो नोटका लागि !!
खुलेआम लड्दै गाछन आजकालका केटाहरु !
स्रिफ तिनै तरुणीका आँखा र ओठका लागि !!