राम मगर
मैले गालि गर्दा आशु झार्ने प्रिया चाहिन्छ ।
खोलानाला संगै तार्ने प्रिया चाहिन्छ । ।
सिठो, पिठो जे जस्तो भए पनि ।
हसि खुसि दुख टार्ने प्रिया चाहिन्छ । ।