मुक्तक
शुन्य लाग्छ यो शहर पनि ।
मरिसकेको छ जिउने रहर पनि ।।
जति सपनाहरु सजाएको भए पनि ।
अब पुरा हुन्छ भनि नगर्नु ठहर पनि।।
*राम मगर नेपालपत्रका समाचारदाता हुन् ।
मुक्तक
शुन्य लाग्छ यो शहर पनि ।
मरिसकेको छ जिउने रहर पनि ।।
जति सपनाहरु सजाएको भए पनि ।
अब पुरा हुन्छ भनि नगर्नु ठहर पनि।।
*राम मगर नेपालपत्रका समाचारदाता हुन् ।