१३ आश्विन २०८१, आइतबार

भावुक हुँदै महानायक राजेश हमालले सेयर गरे पुराना पारिवारिक तस्वीरहरु


भावुक हुँदै महानायक राजेश हमालले सेयर गरे पुराना पारिवारिक तस्वीरहरु

काठमाडौँ, साउन ९ । महानायक राजेश हमालले भावुक हुँदै सामाजिक संजाल फेसबुकमा आफ्नो परिवारका सदस्यहरुको पुराना तस्वीरहरु सेयर गरेका छन् । हमालका भाई राकेश हमालको भारतको नयाँ दिल्लीमा उनको उपचारका क्रममा केहि दिनअघि मात्र निधन भएको थियो ।

उनी चर्चित नेपाली महानायक राजेश हमालका एक मात्र भाई हुन् । कलेजोको समस्याका कारण उनलाई केहि दिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो । अभिनेता राजेश र राकेशको परिवार एउटै घरमा बस्दै आएका छन् ।

उनले फेसबुक स्टाटसमा लेखेका छन्, ”आमा, बुबा, हजुरबुबा र हामी पांच …will always remember you like this…Kaku”

 महानायक राजेश हमालले सेयर गरे पुराना पारिवारिक तस्वीरहरु

 महानायक राजेश हमालले सेयर गरे पुराना पारिवारिक तस्वीरहरु

यो पनि पढ्नुहोस्

महानायक राजेश हमालका भाई राकेशको निधन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !