७ बैशाख २०८१, शुक्रबार

Tag: महानायक

भावुक हुँदै महानायक राजेश हमालले सेयर गरे पुराना पारिवारिक तस्वीरहरु

काठमाडौँ, साउन ९ । महानायक राजेश हमालले भावुक हुँदै सामाजिक संजाल फेसबुकमा आफ्नो परिवारका सदस्यहरुको पुराना तस्वीरहरु सेयर गरेका छन् । हमालका भाई राकेश हमालको भारतको नयाँ दिल्लीमा उनको उपचारका क्रममा केहि दिनअघि मात्र निधन भएको थियो । उनी चर्चित