८ बैशाख २०८१, शनिबार

नवलपरासीमा बाँडियो एक घर एक पोका बोडी नि:शुल्क


Green Zone Vegetable Market

चैत्र १४, नवलपरासी । नवलपरासी मध्येविन्दु तमसरियामा बजारमा आज Green Zone Vegetable Market का प्रोप्राइटर श्री मानबहादुर महत्वले घर-घरमा बोडी खाउ इम्युनिटि बढाउ भन्दै नि:शुल्क एक घर एक पोका बोडी बाँड्नु भएको छ ।

सेवा पैसाले मात्रै होइन केहि दिएर पनि गर्न सकिन्छ । यस्तो कार्यलाई हामीले धन्यवाद दिन र आगामी दिनहरूमा दु:खी गरीवलाई पनि यसरि दिनु राम्रो हुनेछ । नोबेल कोरोना भाइरस बास्तबमा रोग प्रतिरोधक क्षमता कमजोर हुनेहरूलाई हुने गरेको देखिएको छ ।

रोग किन लाग्छ ? रोग लाग्नुको पछि शरीर कमजोर हुनुलाई मानिएको छ । शाकाहारीको तुलनामा मांसाहारीलाई नोबेल कोरोना भाइरस लाग्ने खतरा बढेको हुन्छ । आज नेपालमा शाकाहारीको तुलनामा मासाहारी खानेको संख्या बढ्दो अवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !