१३ बैशाख २०८१, बिहिबार

Tag: नवलपरासी

नवलपरासीमा एकजनाको शव तलाउमा फेला

नवलपरासी । नवलपरासी पूर्वमा एक जनाको शव फेला परेको छ । प्रहरीका अनुसार जिल्लाको कावासोती नगरपालिका-१३ गैरीटोल निवासी अटो चालक ५२ वर्षीय माधवप्रसाद गिरी आफ्नो घर नजिकैको तलाउमा मृत फेला परेका हुन् । गिरीले चलाउने गरको अटो सडक छेउमा भेटिएको