८ बैशाख २०८१, शनिबार

Tag: v

निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई मार

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल÷रेष्टुरेन्ट÷क्लब÷दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कारोना