६ बैशाख २०८१, बिहिबार

Tag: uml

सातवटै प्रदेशमा सङ्गठन कमिटी गठन गर्ने:नेकपा एमाले

७,असार काठमाडौं:- नेकपा (एमाले)ले सातवटै प्रदेशमा संगठन कमिटी निर्माण गर्ने भएको छ । मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले प्रदेश अन्तर्गत भूगोलमा जिम्मेवारी तोकिएका केन्द्रीय सदस्यहरू, निवर्तमान अञ्चल सचिवहरू र निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू/निर्वाचित महिला र दलित राष्ट्रिय प्रतिनिधि