१४ बैशाख २०८१, शुक्रबार

Tag: train

लुम्बिनीसम्म रेल ल्याउन चीन प्रतिबद्ध छ

चीनले छिङ्हाई–सिगात्से रेललाई केरुङबाट काठमाडौं, पोखरा हुँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म विस्तार गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एड्माइरल सन जियाङ्गुओले उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँग सोमबार भएको भेटमा प्रधानमन्त्री केपी