९ जेष्ठ २०८१, बुधबार

Tag: The Sushi Bar Multi-Fusion Cuisine

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई The Sushi Bar Multi-Fusion Cuisine मा १०% छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र The Sushi Bar Multi-Fusion Cuisine वीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।