८ जेष्ठ २०८१, मंगलबार

Tag: tamalopa

तमलोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै

६,असार, काठमाडौ- तराई मधेस लोकतान्त्रिक पार्टी अर्थात तमलोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । नवलपरासीको रामग्राममा ३ दिनसम्म चल्ने छ । महाधिवेशनका लागि काठमाण्डौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाबाट एक हजार प्रतिनिधि र चार सय पर्यवेक्षक रामग्राम पुगेका