६ बैशाख २०८१, बिहिबार

Tag: Sudhir Chaudhary

प्रधानमन्त्री ओलीको राष्ट्रहित विरोधी कार्यको अर्को ज्वलन्त उदाहरण कालापत्थर काण्ड : नेता रावल

काठमाडौँ । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रहित विरोधी कार्यको अर्को ज्वलन्त उदाहरण कालापत्थर काण्ड भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा केहि समयअघि पोष्ट गर्दै उनले