२१ बैशाख २०८१, शुक्रबार

Tag: Subas Nembang

आयोगलाई दल दर्ता प्रक्रिया अगाडि बढाउन ओली समूहको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगाइसकेकोले आयोग निर्वाचनको तयारीमा जुटेको दाबी गरेका छन् । उक्त समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह पनि