२४ बैशाख २०८१, सोमबार

Tag: stock market

एकैदिनमा पौने २ अर्बको सेयर कारोबार, नेप्से १८ अंकले बढ्यो

८, असार, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ अंकले बढेर १६४७ अंकमा पुगेको छ । बुधबारको कारोबारमा अन्य समूहबाहेक सबै समुहगत उपसूचकहरु पनि बढेका छन् । यस दिन नेप्सेमा एकैदिन १ अर्ब ७८ करोड १७ लाख रुपैयाँ