२० बैशाख २०८१, बिहिबार

Tag: Solti city Apartment

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । आज सोमबार दिउँसो एक्कासी आगलागी भएको महानगरीय प्रहरी वृत्त, कालिमाटी स्रोतले जानकारी दिएको छ । अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको छ । आगलागी भएपछि प्रहरीले विभिन्न तलामा रहेका मानिसहरुको उद्दार