१७ असार २०८१, सोमबार

Tag: Shekhar Koirala

काँग्रेसलाई सरकारमा जान हतार छैन: कोइराला

पोखरा, १३ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसलाई सरकारमा जान कुनै हतार नभएको बताका छन् । काँग्रेस पोखरा उपमहानगरपालिका ३ नं वडा एकाइ समितिद्वारा नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले राष्ट्रिय