२१ बैशाख २०८१, शुक्रबार

Tag: sharukh khan

तस्विरमा शाहरुख खान : बाल्यकालदेखी अहिलेसम्म

चिनाउन नपर्ने नाम  हो शाहरुख खान । ‘बलिवुड बादशाह’, ‘किङ्ग खान’ जस्ता उपनामले पनि उनलाई चिनिन्छ ।  दर्जनौं फिल्महरुमा अभिनय गरेका उनले चौध वटा फिल्म फेयर अवार्ड्स पाएका छन् ।  दर्शकमाझको लोकप्रियता र अभिनयबाटको आम्दानीको हिसाबले भारतमा मात्र होइन, पुरै विश्वमा