१० जेष्ठ २०८१, बिहिबार

Tag: Security Council

सुरक्षा निकायका प्रमुखलाई एक्कासी बालुवाटारमा बोलाएर के दिए प्रधानमन्‍त्री ओलीले निर्देशन ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सुरक्षा निकायका प्रमुखसँग बदलिएको राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्‍त्रीको निर्देशन दिएका छन् । प्रधानमन्‍त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्‍त्रीले यस्तो निर्देशन दिएका हुन्