१५ बैशाख २०८१, शनिबार

Tag: samsad meeting

कांग्रेसले संसद अवरुद्ध गर्दै भन्यो :- प्रधानमन्त्रिले तत्काल संसदमा जवाफ दिनुपर्ने

९,असार काठमाडौ:- भूकम्पपछिको पुनर्निर्माणको विषयमा सरकारले स्पष्ट जवाफ नदिएसम्म संसद चल्न नदिने भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बिहिबारको बैठक अवरुद्ध गरेको छ । बैठकको सुरुमै कांग्रेसका सांसदहरुले भूकम्पपीडितको राहत तथा पुनर्स्थापनामा सरकारले वेवास्ता गरेको भन्दै संसद अवरुद्ध गरेका हुन् ।