१२ आश्विन २०८१, शनिबार

Tag: Sajha Yatayat

‘साझाका अध्यक्षको हैसियतमा दीक्षित पक्राउ’

काठमाडौ, १३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी संस्थाको अध्यक्षको हैसियतमा मात्रै कनकमणि दीक्षितलाई पक्राउ गरिएको जनाएको छ । पत्रकार पक्राउ गरिएको भन्दै स्वदेश तथा विदेशबाट विभिन्न प्रकारका टीकाटिप्पणी भएपछि आयोगले आज  विज्ञप्ति प्रकाशन गर्दै पत्रकार नै