४ जेष्ठ २०८१, शुक्रबार

Tag: Royal family

कलाकार र खेलाडीको क्रेज हवात्तै बढ्यो पूर्वराजपरिवारतिर

काठमाडौँ । हिमानी कोषले आसन्न दीपावली, नेपाल संवत, छठ लगायत पर्वका अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सोल्टी होटलमा शुक्रबार अपराह्न उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाहलगायत राजनीतिज्ञ, कूटनीतिज्ञ, साहित्यकार, वरिष्ठ सञ्चारकर्मी, राष्ट्रियस्तरका खेलाडी तथा