१३ बैशाख २०८१, बिहिबार

Tag: Reliance Life Insurance

”रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिनेछ । उक्त व्यवस्थाले बिमितको नियमित