७ बैशाख २०८१, शुक्रबार

Tag: Rambir Manandhar

राज्यमन्त्री रामवीर मानन्धरले राखे एकल गायनमा विश्व रेकर्ड

काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् । वल्र्ड बुक अफ रेकर्ड युकेमा उहाँले सो रेकर्ड कायम गरेका हुन् । आज यहाँ आयोजना भएको कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन शुरु