१२ बैशाख २०८१, बुधबार

Tag: Ram Kumar Jhakri

राष्ट्रपति भण्डारीलाई के त्यस्तो भनेकी थिइन् रामकुमारीले जसले गर्दा उनी पक्राउ परिन् ?

काठमाडौँ । आज नेपालको राजनीतिक घटनाक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउ प्रकरणमा केन्द्रित भयो । सामाजिक संजाल र अनलाइनमा झाँक्रीको पक्राउ प्रकरणका समाचारहरुले ठुलो स्थान पाए । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई